आइतबार, भदौ २३, २०८१

nespernesper

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

triton college
Metro Mart
vianet

मकवानपुर- बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। 

सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरू बीचमा सहमति भएको बताए।  

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: May 21, 2024| 20:28 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्