आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसदीय छानबिन समिति गठनमा कांग्रेसको अडान कायमै, संसद् बैठक अवरुद्ध

संसदीय छानबिन समिति गठनमा कांग्रेसको अडान कायमै, संसद् बैठक अवरुद्ध

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बेल घेरेर नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिनेबित्तिकै कांग्रेस सांसदहरुले आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए।

सभामुखले बैठक अघि बढाउन आग्रह गरेपछि सांसदहरुले उठेर बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए। आजको बैठकको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गर्ने र प्रधानमन्त्रीले विश्वासको मत माग्ने कार्यसूची थियो।

प्रकाशित: May 20, 2024| 11:40 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्