आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने

कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद् बैठक पनि चलन नदिने बताएको छ।

आइतबार साँझ कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने बताएका हुन्।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि संसद् सचिवालयले कार्यसूची पनि सार्वजनिक गरिसकेको छ। 

प्रकाशित: May 19, 2024| 20:23 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्