बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् बैठकको सोमबारको कार्यसूची- राष्ट्रपतिलाई धन्यवाददेखि प्रधानमन्त्रीले विश्वासको मत माग्नेसम्म

संसद् बैठकको सोमबारको कार्यसूची- राष्ट्रपतिलाई धन्यवाददेखि प्रधानमन्त्रीले विश्वासको मत माग्नेसम्म

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- प्रतिनिधि सभाको सोमबार बस्ने बैठकको कार्यसूची तयार भएको छ।

National life

संघीय संसद् सचिवालयले बिहान ११ बजे बस्ने संसद् बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्। जसमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्तावदेखि प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव रहेका छन्।

त्यस्तै, नेपाल सरकारको वार्षिक प्रतिवेदन तथा अध्यादेश पेश गर्ने कार्यसूची रहेका छन्। आइतबारको बैठक गृहमन्त्री रवि लामिछानेले बोलेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।

प्रकाशित: May 19, 2024| 20:17 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्