बुधबार, वैशाख २, २०८३

कांग्रेसले बोलायो आकस्मिक पत्रकार सम्मेलन

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भनाइको प्रतिवाद गर्ने भएको छ। कांग्रेसले केही बेरमै पत्रकार सम्मेलन गर्दै प्रतिवाद गर्ने जनाएको हो। 

National life

संसद्‍मा सभामुखले बोल्ने समय नदिएपछि संसद् भवनमै पत्रकार सम्मेलन गरेर कांग्रेसले आफ्नो धारणा राख्न लागेको हो।

यसअघि गृहमन्त्री लामिछानेले संसदमा बोल्दै अब कांग्रेसहरुको गनगनले देश देश नचल्ने चेतावनी दिँदै झुटा मुद्दा र मिडिया ट्रायलले आफू नडराउने बताएका थिए।

लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन्।

कांग्रेसले लामो समयदेखि सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न माग गर्दै आएको छ ।

kumari

प्रकाशित: May 19, 2024| 19:37 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्