शनिबार, साउन १२, २०८१

सुनको मूल्य झण्डै १ लाख ४१ हजार

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- स्थानीय बजारमा सुनलो मूल्य आज तोलामा १ हजार ६ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार तोलामा १ लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय निर्धारण भएको छ।

प्रकाशित: May 19, 2024| 11:50 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्