बिहीबार, पुस १०, २०८२

कांग्रेससहित विपक्षी दलहरु छलफलमा

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य विपक्षी दलहरूसँग छलफल गरेको छ।

National life

आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरूसँग छलफलमा छन्।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ।

कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन्। हिजो बालुवाटारमा भएको बैठकमा समिति गठन गर्ने सहमति भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 19, 2024| 10:46 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्