आइतबार, भदौ ७, २०८३

एक पटक बोल्न पाउनुपर्‍यो, मागेको त्यत्ति हो : गृहमन्त्री लामिछाने

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको मागलाई लिएर सामाजिक सञ्चालमा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, 'एक पटक बोल्न पाउनुपर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो, मिडिया ट्रायल?'

यता कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ।

 

प्रकाशित: May 16, 2024| 17:30 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्