बिहीबार, जेठ २१, २०८३

कांग्रेसले संसद् अवरोध जारी राख्ने

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१
National life
Shivam cement

काठमाडौ- सत्तापक्षसँग कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने बताएको छ।

बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकले सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै सदनमा अवरोध जारी राख्ने जनाएको हो।

बिहीबार प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजे बोलाइएको थियो। प्रतिनिधिसभा बैठकअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो।

प्रकाशित: May 16, 2024| 16:17 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्