शुक्रबार, पुस ११, २०८२

राष्ट्रियसभा बैठक पनि सर्‍यो

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रियसभाको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। यसअघि उक्त बैठक आज अपराह्न १:१५ बजे बस्ने तय भएको थियो।
     
बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ।

प्रकाशित: May 16, 2024| 15:04 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्