आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री कांग्रेसको पालामा भएको होइन: देउवा

गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री कांग्रेसको पालामा भएको होइन: देउवा

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

गिरीबन्धु टी–स्टेटको निर्णय कांग्रेसको पालामा भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएको विषय अदालतले फैसला गरेपछि बाहिर आएको उनले उल्लेख गरे। 'आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति?' देउवाले ओलीलाई प्रश्न गरे। 
 

प्रकाशित: May 16, 2024| 11:54 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्