बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

 |  मंगलबार, जेठ १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ ।

himalayan bank box

उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

प्रकाशित: May 14, 2024| 17:06 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्