सोमबार, भदौ ८, २०८३

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरतकुमार साहले राजीनामा दिएका हुन्।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हालेका थिएनन्।

नेकपा एमालेका मन्त्रीले पनि आजै राजीनामा दिने तयारी रहेको बताइएको छ।

प्रकाशित: May 12, 2024| 16:25 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्