आइतबार, जेठ २५, २०८२

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

 |  आइतबार, वैशाख ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

vianetvianet
National life insurance

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्।

आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित: May 12, 2024| 15:28 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्