मंगलबार, वैशाख १, २०८३

कांग्रेससँगको छलफलपछि संसद् खुल्नेमा प्रधानमन्त्री आशावादी

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गरी नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने बताएका छन्।

National life

आज बिहान आफ्नो निवास बालुवाटारमा प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफलपछि प्रधानमन्त्रीले सोमबार बेलुकासम्म सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार साँझका लागि बोलाइएको छ र सो बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

नेपाली कांग्रेसले सहकारी छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ।

 

kumari

प्रकाशित: May 12, 2024| 12:22 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्