मंगलबार, वैशाख १, २०८३

क्यारो टीभी सञ्चालनमा

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं-  आइपी टीभी सेवा प्रदायक कम्पनी क्यारो टीभी नेपालले सर्वाधिक आइपी टीभी च्यानल सेवाको सुचारु गरेको छ।

National life

जसमा २०० लाइभ यच डि र यस डी च्यानल जसमा खेलकुद, समाचार, सुचानात्मक लगायत मनोरञ्जनात्मक च्यानल समावेश गरिएको छ। युटुयूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उत्कृष्ट भिडियो सामाग्री सँगैको सुविधा क्यारो टीभी मार्फत संचालन गरिएको हो।​

कम्पनीका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकको आवश्यकता लाइ मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालको सबै मुख्य शहरहरूमा आइपी टीभी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ।​

आधुनिक युगको आवश्यकता साथै ग्राहक वर्गको चाहानालाई ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा, पूर्वमा बिर्तामोडसम्म, पश्चिममा नेपालगन्जसम्म, पोखरादेखि वीरगंज लगायत नेपालको सबै मुख्य शहरहरूमा उपलब्ध रहेको छ। साथै क्यारो टीभी को सेवा २४ घण्टा सातै दिन सुचारु हुँदै आएको छ। आइपी टीभी जगतमा नै क्यारो टीभी ले नौलो सुरुवात गरेको कम्पनीको दाबी रहेको छ।

 

kumari

प्रकाशित: May 10, 2024| 16:55 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्