मंगलबार, असोज २७, २०८३

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। 

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

प्रकाशित: May 10, 2024| 16:39 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्