सोमबार, भदौ ८, २०८३

कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

मोरङ- कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ। 

प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका हुन्। 

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन्। 

प्रकाशित: May 10, 2024| 15:56 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्