सोमबार, जेठ ७, २०८१

पटाका कारखानामा आगो लाग्दा ८ जनाको मृत्यु

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- भारतको तमिलनाडुमा पटाका कारखानामा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ।

समाचार संस्था पीटीआइका अनुसार मृतकमध्ये ५ महिला छन्। 

आगलागीमा कैयौं घाइते भएका बताइएको छ। आगलागीबाट कारखाना पूर्ण रुपमा ध्वस्त भएको छ।  

प्रकाशित: May 09, 2024| 18:59 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्