सोमबार, जेठ ७, २०८१

भीम ढकाल र उमेश जोशी एआईजीमा बढुवा

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोही र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
 

प्रकाशित: May 09, 2024| 18:44 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्