शुक्रबार, पुस ११, २०८२

नेपाल प्रहरीका ५१९ इन्सपेक्टरको सरुवा [सूचीसहित]

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले सरुवा गरेको हो।

National life

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले २६ वैशाखमा निर्णय गरी उनीहरूको सरुवा गरेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सरुवा भएकामध्ये केहीको भने काज सरुवा भएको हो।

हेर्नुस् सूची

 

प्रकाशित: May 09, 2024| 09:31 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्