सोमबार, जेठ ७, २०८१

दाँत जँचाउन प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गर्न वीर अस्पताल पुगेका छन्। बुधबार बिहानदेखि दाँत दुखेपछि उनी अस्पताल पुगेका हुन्।

हिजो सिन्धुली पुगेका प्रधानमन्त्री आज सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ब्रेकथ्रु गरेर फर्किएका थिए।

प्रकाशित: May 08, 2024| 16:27 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्