बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • २२ वर्षीया स्नेहा एक सातादेखि सम्पर्कविहीन, भौंतारिँदै परिवार

२२ वर्षीया स्नेहा एक सातादेखि सम्पर्कविहीन, भौंतारिँदै परिवार

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१
National life
Shivam cement

काठमाडौं- इन्जिनियनिङ पढिरहेकी २२ वर्षिया विद्यार्थी स्नेहा लामिछाने एक हप्तादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन्। सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको थियो। 

उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएकी थिइन् भने पछाडि झोला बोकेकी थिइन्। 

उनको फोन पनि स्वीच अफ रहेको परिवारका सदस्यले बताएका छन्। स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो। आमाबाबुले छोरी खोज्न बिन्ती गरिरहेका छन्। फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन्।

प्रकाशित: May 07, 2024| 17:24 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्