आइतबार, असार ७, २०८३

एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१
National life
Shivam cement

हुम्लाको सिमकोट गाउँपालिका–१ दोजाममा रहेको चाङला हिमाल आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि एउटै कक्षामा राखेर ४ र ५ कक्षाका विद्यार्थीलाई पढाउँदै शिक्षक। कक्षा १ देखि ५ सम्म जम्मा ५२ जना विद्यार्थी छन् भने कक्षा ४ मा ४ जना, कक्षा ५ मा ३ जना विद्यार्थी छन्। तस्बिरः दाने बोहरा/रासस

 

प्रकाशित: May 07, 2024| 11:15 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्