सोमबार, भदौ ८, २०८३

शंखपार्कमा शव फेला

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

काठमाडौंको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन्। अन्दाजी ३५ वर्षको पुरुषको शव फेला परेको हो।

शवको पहिचान नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: May 06, 2024| 09:41 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्