शुक्रबार, पुस ११, २०८२

काठमाडौं महानगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा चलाउने

 |  शनिबार, वैशाख २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २२, २०८१

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

National life

शनिबार सूचना प्रकाशन गरी महानगरले पालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको छ।

आवेदन आह्वान गर्दै महानगरले इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न भनेको छ।

प्रकाशित: May 04, 2024| 07:50 शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्