शुक्रबार, पुस ११, २०८२

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने

 |  शुक्रबार, वैशाख २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं- सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ।

National life

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ। पुरानो नक्साको ठाउँमा अब चुच्चे नक्सा प्रयोगमा ल्याइनेछ।’

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो।

प्रकाशित: May 03, 2024| 16:21 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्