शुक्रबार, जेठ ४, २०८१

भेलु बाजे नामले चिनिएका मीनबहादुर रहेनन्

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमा रुचाइएका प्यूठानका मीनबहादुर बुढामगर (भेलु बाजे) को निधन भएको छ।

बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ। 

भेलु बाजे आफ्नो बोली र व्यवहारका कारण केही महिना अघिसम्म सोसल मिडियामा चर्चित थिए। गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो। त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडियोमा देख्न सकिन्थ्यो। 

प्रकाशित: May 02, 2024| 20:16 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्