शुक्रबार, जेठ ४, २०८१

संसद्को बजेट अधिवेशन आह्वान २८ वैशाखदेखि

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित: May 02, 2024| 19:01 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्