शुक्रबार, जेठ १, २०८३

प्रियंकाको बिहेपछिको पहिलो भिडियो भाइरल बनेपछि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – प्रियंका चोपडा र निक जोनसको बिहेको चर्चा अझै सेलाएको छैन। ‘विवाह गुगल २०१८’ को सबैभन्दा बढी खर्च गर्ने सूचीमा उनीहरुको विवाह पनि सामेल भएको छ। 

अहिले प्रियंकाको नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रियंकाले विवाहपछि पहिलो पटक स्टेजमा नृत्य गरेकाले उक्त भिडियो धरैले मन पराएका हुन् । 

प्रियंकाले हालै आदित्य बिरला अवार्डमा नृत्य गरेकी हुन्। इभेन्टमा उनी रातो पहिरनमा थिइन्। उनको नृत्य निकै आकर्षक थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्