सोमबार, भदौ ८, २०८३

इलाममा सुहाङले कटाए १९ हजार मत, ६ हजार बढी मतले पछि परे डम्बर

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- इलाम-२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेको छ।

पछिल्लो मत परिणाम अनुसार सुहाङले १९ हजार ११४ मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १२ हजार ६७५ मत प्राप्त गरेका छन्। उनीहरूबीच ६ हजार ४३९ मतको अन्तर रहेको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ४१० मत प्राप्त गरेका छन्। चौथोमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले भने ३ हजार २४२ मत प्राप्त गरेका छन्। 

प्रकाशित: Apr 29, 2024| 19:46 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्