शुक्रबार, जेठ ४, २०८१

इलाम-२ मा सुहाङ अघिअघि, डम्बर पछिपछि

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- इलाम-२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेको छ। सुहाङले १४ हजार ६१३ मत पाएका पाएका छन्। उनले ५ हजार ३०२ मतको अग्रता लिएका छन्।

यसैगरी दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार ९ हजार ३११ मत पाए भने मुढा चिह्न पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार ५७० मत पाएका छन्। उनलाई पहिचनवादीहरुको समर्थन रहेको थियो। 

यस्तै रास्वपाका मिलन कुमार लिम्बुले २ हजार ७५ मत पाएका छन्। 

प्रकाशित: Apr 29, 2024| 16:18 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्