सोमबार, भदौ ८, २०८३

इलाम-२ मा एमाले चार हजार मतले अगाडि

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

पछिल्लो मतपरिणाम अनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन्।

सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन् भने खड्काले ७ हजार ६५९ मत ल्याएका छन्। सुहाङ करिब चार हजार मतले अगाडि छन्। 

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १ हजार ५९६ मत प्राप्त गरेका छन्।

प्रकाशित: Apr 29, 2024| 12:33 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्