बुधबार, जेठ २, २०८१

बझाङमा एमाले र कांग्रेसबीच झिनो मतान्तर

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

triton college
corrent noodles
Metro Mart

बझाङ-१ (क) मा रोकिएको मतगणना पुनः सुरु भएको छ। तलकोट गाउँपालिका ४ को मुचुल्का नभेटेपछि केहीबेर गणना अवरुद्ध भएको थियो।

मुचुल्का भेटिएपछि करिब ३० मिनेटपछि मतगणना सुरू भएको हो। बझाङमा निकै प्रतिस्पर्धा चलिरहेको छ। एमाले उम्मेदवार दमन भण्डारी ९ मतले कांग्रेस उम्मेदवार अभिषेक सिंहभन्दा अगाडि छन्।

प्रकाशित: Apr 29, 2024| 11:34 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्