बिहीबार, जेठ ३, २०८१

इलाम-२ मा एमालेका सुहाङको अग्रता कायमै

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

triton college
corrent noodles
Metro Mart

इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। ताजा मत परिणामअनुसार उनले ३ हजार ७८४ मतको अग्रता लिएका हुन्।

नेम्बाङले ११ हजार ९ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले ७ हजार २२५ मत प्राप्त गरे।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ८६९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ५०९ मत ल्याएका छन्।

प्रकाशित: Apr 29, 2024| 11:30 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्