बुधबार, जेठ २, २०८१

इलाम-२ मा सुहाङको फराकिलो अग्रता, लिम्बू चौथो स्थानमै

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- इलाम-२ मा मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

triton college

अहिलेसम्म गणना भएको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन्।

उनले अहिलसम्म ९ हजार ४८४ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ६ हजार ६३१ मत ल्याएका छन्। दुईबीचको मतान्तर २८ सयभन्दा बढी छ। त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९५१ मत प्राप्त गरेका छन्।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ४०१ मत प्राप्त गरेका छन्।
 

प्रकाशित: Apr 29, 2024| 09:44 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्