सोमबार, वैशाख ३१, २०८१

इलाम-२ मा सुहाङले लिए एक हजारबढी मतको अग्रता

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

triton college
corrent noodles
Metro Mart

इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाएका हुन्।  

हालसम्मको मतगणनामा उनले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका छन्।

त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन्।

प्रकाशित: Apr 28, 2024| 20:57 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्