बिहीबार, असार ४, २०८३

७८० मतान्तरले अगाडि एमालेका सुहाङ, पछ्याउँदै डम्बर

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१
National life
Shivam cement

काठमाडौं- इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाएका हुन्।  

हालसम्मको मतगणनामा उनले ३२४९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २४६९ मत ल्याएका छन्। नेम्वाङ ७८० मतले अघि रहेका छन्।

त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ६९६ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ४३४ मत ल्याएका छन्।

प्रकाशित: Apr 28, 2024| 20:21 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्