आइतबार, वैशाख ३०, २०८१

इलाममा एमालेका सुहाङ नेम्वाङ ३४५ मतान्तरले अगाडि

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका- १, २, ३ र ४ को अहिले सम्मको मतगणना सकिँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्। 

वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेका सुहाङले २५ सय ४२ मत पाएका छन् भने कांग्रेसका डम्बरबहादुर खड्काले  २१ सय ९७ मत पाएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन्।

फाकफोकथुम १,२,३,४ जम्मा वडा को ५ हजार ७७८ मत गणना भएको हो। अहिले फाकफोकथुमनको वडा नम्बर ५ को मतगणना जारी छ।

प्रकाशित: Apr 28, 2024| 19:08 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्