सोमबार, भदौ ८, २०८३

इलाम-२ मा २८ सय मत गन्दा कांग्रेस अगाडि

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- इलाम २ उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म २७ सय ९७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११ सय ५५ मतका साथ अग्रता कायम राखेका छन्।

खड्कालाई पछ्याउँदै एमाले उम्मेदवार सुहाङ नेम्वाङले १०६३ मत पाएका छन्।

यस्तै, पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले तीन सय १३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको दुई सय ११ मत छ।

प्रकाशित: Apr 28, 2024| 16:25 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्