मंगलबार, भदौ ९, २०८३

बझाङमा एमालेको अग्रता

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

बझाङमा मतगणना सुरु भएको छ। अहिलेसम्म नेकपा एमाले अगाडि छ।

दमन भण्डारी (एमाले)ले १५७ मत पाउँदा अविशेक सिंह (कांग्रेस) ले १३२ मत पाएका छन्। जनक बुढा (माओवादी)ले ४७ मत पाउँदा किशोर खड्का (राप्रपा) ले १ मत र दिल बहादुर सिंह (समाजवादी)ले मत ५१ पाएका छन्।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो। अहिलेसम्म ४ सय मत गणना भएको छ।

प्रकाशित: Apr 28, 2024| 15:12 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्