बिहीबार, वैशाख २७, २०८१

दुवै क्षेत्रमा शान्तिपूर्ण रुपमा भइरहेको छ मतदान [तस्बिरहरु]

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

काठमाडौं- उपनिर्वाचन अन्तर्गत इलाम-२ र बझाङ प्रदेश सभा क मा आज मतदान भइहेको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको छ।

triton college

इलाम–२ मा १९ जना चुनावी मैदानमा छन् भने बझाङमा ११ जना । इलामको प्रतिनिधि सभामा १२ राजनीतिक दलबाट १२ जना र ७ जना स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ भने बझाङको प्रदेश सभामा ११ राजनीतिक दलबाट ११ जनबीच प्रतिस्पर्धा हुने छ। साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Apr 27, 2024| 10:30 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्