मंगलबार, वैशाख १८, २०८१

गण्डकी प्रदेशसभाको बैठक आह्वान

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

triton college
corrent noodles
Metro Mart

गण्डकी- गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ। 

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Apr 17, 2024| 14:46 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्