बिहीबार, भदौ ११, २०८३

सभामुख घिमिरे स्वदेश फर्किए

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्। अन्तर-व्यवस्थापिका सङ्घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन्। 

महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभुवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए।

अन्तर व्यवस्थापिका सङ्घको १४८औँ महासभा जेनेभा, स्विट्जरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो।

प्रकाशित: Mar 29, 2024| 11:59 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्