शनिबार, वैशाख १५, २०८१

काठमाडौं आउँदै गरेको बस दुर्घटना, सात यात्रुको मृत्यु

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

triton college
corrent noodles
Metro Mart

ढोरपाटन (बागलुङ)- बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। 

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ मध्य पहाडी लोकमार्गमा दुर्घटनामा भएको हो।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: Mar 18, 2024| 19:40 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्