शुक्रबार, भदौ १२, २०८३

तारेभीरमा भेटियो बेपत्ता युवतीको शव

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

काठमाडौं- एक महिनादेखि काठमाडौंबाट बेपत्ता एक युवतीको शव फेला परेको छ। कक्षा १२ मा अध्ययनरत सुष्मा लामा गत २२ माघदेखि सम्पर्कविहीन थिइन्।

उनको शव प्रहरीले एक महिनापछि तारेभीरको जंगलबाट उत्खनन् गरेको छ। हातखुट्टा बाँधेको अवस्थामा उनको शव भेटिएको बताइएको छ।

 

प्रकाशित: Mar 13, 2024| 11:46 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्