शुक्रबार, भदौ १२, २०८३

कर्णाली किनारमा शव फेला

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदी किनारमा सोमबार दिउँसो एक जना मृत फेला परेका छन्। शव बुढीनन्दा नगरपालिका– ४ घोडाकोट बस्ने ५९ वर्षीय विस्न धामीको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  

प्रहरीको टोली गस्तीमा गएका बेला धामीलाई नदी किनारमा मृत अवस्थामा फेला पारेको थियो। मृतक धामीको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।

प्रकाशित: Mar 12, 2024| 14:47 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्