शुक्रबार, भदौ १२, २०८३

बाजुरामा भूकम्पको धक्का

 |  सोमबार, फागुन २८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २८, २०८०

बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। 

अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो। 

केही समययता बाजुरामा नियमित रुपमा भूकम्प गइरहेको छ।

प्रकाशित: Mar 11, 2024| 18:36 सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्