बुधबार, असार १०, २०८३

कञ्चनपुरमा कुकुरको बन्ध्याकरण गरिँदै

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०
National life
Shivam cement

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शनिबारदेखि सञ्चालित तीन दिने शिविरमा छाडा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सकहरु। पशु विकास शाखाको सङ्घीय सशर्त रेविज रोग नियन्त्रण कार्यक्रम अनुसार नगरपालिकाका मुख्य बजार क्षेत्रमा रहेका छाडा कुकुरको बन्ध्याकरण गर्ने कार्य सँगै रेविज विरुद्धको सुई लगाउने कार्य भैरहेको छ। 
 

प्रकाशित: Mar 03, 2024| 10:00 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्