बुधबार, भदौ १७, २०८३

एसईई चैत १५ गतेदेखि [तालिकासहित]

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। बोर्डको आइतबारको निर्णयअनुसार एसईईको परीक्षा तालिका सार्वजनिक भएको हो।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन्।

प्रकाशित: Jan 22, 2024| 13:45 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्